सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

गायिका सेलिनाले यो तीजमा ह्याण्डसम् पोई खोज्ने

काठमाडौं । गायिका सेलिना कुँवरले यो तीजमा ह्याण्डसम् पोई खोज्ने भएकी छिन् । उनले भर्खर सार्वजनिक गरेको गीतको बोल नै ‘यो तीजमा खोज्नु छ मलाई ह्यन्ड्सम् पोइ’ रहेको छ ।  ...