सुरक्षित रहेर तीज मनाउन गायिका गरिमाको अनुरोध
बिहीबार, २२ साउन २०७७, १३ : १०
काठमाडौं । कोरोना भाइरसको जोखिमा सुरक्षित रहेर तीज मनाउन आग्रह गर्दै गायिका गरिमा ज्ञवालीले ‘सुरक्षित तीज’ बोलको गीत ल्याएकी छन् । भिडियो सहित सार्वजनिक गीतमा दयाराम पाण्डेको शब्द तथा बीबी अनुरागीको संगीत र राधा ज्ञवालीको निर्माण भएको छ ।
भिडियोमा रुबिना अधिकारी, नग्मा श्रेष्ठ, विनु शाक्य, गुरास ढकाल, विष्णु रिजाल, कविता श्रेष्ठ, एसराज गरच, दीपकराज पाठक, अन्जिता अधिकारी , उर्मिला पुडासैनी र बाल कलाकार आयुषी ढकालको अभिनय देख्न सकिन्छ । भिडियो समन अधिकारीले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुधार नगरे काठमाडौँको सडक ठप्प हुने ट्राफिक प्रहरीको चेतावनी, नियम मिच्नेलाई ५० हजारसम्म जरिवाना प्रस्ताव
-
अमेरिकामा वायुसेनाको बी-५२ बमवर्षक विमान दुर्घटना, दुई बोइङ कर्मचारीसहित आठ जनाको मृत्यु
-
खडेरी लक्षित उत्तर कोरियाको सुक्खा धान अभियान
-
अमेरिका-इरान शान्ति सम्झौताको पर्खाइमा सुनको मूल्य स्थिर
-
सेनाद्वारा सुदूरका बीस विद्यालयमा सेवादल तालिम
-
तराईमा ४० डिग्रीसम्मको गर्मी, काठमाडौँसहित पहाडी भेगमा वर्षा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण