पलले उषालाई भने माया गरौँला
शुक्रबार, २३ साउन २०७७, ११ : ५३
काठमाडांँ । अभिनेता पल शाह र टिकटकका भाइरल कलाकारहरु सुधिर श्रेष्ठ, सुनिसा बजगाई र उषा उप्रेती अभिनित गीत ‘माया गरौला’ को भिडियो सार्वजनिक भएको छ ।
दिनेश थपलियाको शब्द र आचार्य कृष्ण भारद्राजको संगीत रहेको गीतमा सरोज ओली र अस्मिता अधिकारीको स्वर रहेको छ ।
भिडियो सरोज ओलीले निर्देशन गरेका हुन् । जसमा छायाँकन नवराज उप्रेती, सम्पादन अमन मानन्धर, कोरियोग्राफी तथा कथा विक्रम स्वारको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा वायुसेनाको बी-५२ बमवर्षक विमान दुर्घटना, दुई बोइङ कर्मचारीसहित आठ जनाको मृत्यु
-
खडेरी लक्षित उत्तर कोरियाको सुक्खा धान अभियान
-
अमेरिका-इरान शान्ति सम्झौताको पर्खाइमा सुनको मूल्य स्थिर
-
सेनाद्वारा सुदूरका बीस विद्यालयमा सेवादल तालिम
-
तराईमा ४० डिग्रीसम्मको गर्मी, काठमाडौँसहित पहाडी भेगमा वर्षा
-
ट्रम्पले भने, ‘इरानसँग सम्झौता भइसकेको छ, चाँडै नै सार्वजनिक हुन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण