टिकटकमा चर्चित बालिका अकेशा म्युजिक भिडियोमा
आइतबार, २५ साउन २०७७, १२ : २८
काठमाडौं । टिकटकमा चर्चित बालिका अकेशा पोखरेलसमेत तीज गीतमा मोडल बनेकी छन् । उनी अभिनित तीज गीत ‘रातो रातो सारी...’ सार्वजनिक भएको छ । गीतमा राजन कार्की र मिना तिवारीको स्वर, शब्द रहेको छ भने संगीत पनि राजनले नै गरेका छन् ।
पछिल्लो समय बजारमा भित्रिएको भन्दा फरक खालको यो गीतमा अकेशा तीजको श्रृङ्गारसहित प्रस्तुत भएकी उनी क्युट देखिएकी छन् । उनको भिडियोमा अभिनय पनि राम्रो छ । सन्तोष पोखरेलको निर्देशन र डीएन राईको कोरियोग्राफी रहेको भिडियोमा अकेशालाई रोविन पोखरेल र स्मृति बस्नेतले मोडलिङमा साथ दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा वायुसेनाको बी-५२ बमवर्षक विमान दुर्घटना, दुई बोइङ कर्मचारीसहित आठ जनाको मृत्यु
-
खडेरी लक्षित उत्तर कोरियाको सुक्खा धान अभियान
-
अमेरिका-इरान शान्ति सम्झौताको पर्खाइमा सुनको मूल्य स्थिर
-
सेनाद्वारा सुदूरका बीस विद्यालयमा सेवादल तालिम
-
तराईमा ४० डिग्रीसम्मको गर्मी, काठमाडौँसहित पहाडी भेगमा वर्षा
-
ट्रम्पले भने, ‘इरानसँग सम्झौता भइसकेको छ, चाँडै नै सार्वजनिक हुन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण