‘झरी’ मा नाजिर र रोशनीको रोमान्स
शुक्रबार, ३० साउन २०७७, १६ : ४४
काठमाडौं । गायक सुरेन बिसीको स्वर रहेको गीत ‘झरी’ सार्वजनिक भएको छ । गीतमा गायक स्वयम्को शब्द र संगीत रहेको छ । गीतको भिडियोसमेत बनेको छ ।
जसमा अभिनेता नाजिर हुसैन र मोडल रोशनी कार्कीको रोमान्स समेटिएको छ । निशान काश्यपको निर्देशन रहेको भिडियाको उत्सव दाहालको छायाँकन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
-
तस्बिरमा हेर्नुहोस् त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण