शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

नेपाल आउन सर्तै सर्त

बिहीबार, ११ भदौ २०७७, ०६ : ५२
बिहीबार, ११ भदौ २०७७

काठमाडौं – सरकारले आगामी १६ भदौबाट हुने भनिएको नियमित तथा चार्टर उडानको तालिका बनाएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तालिका बनाएर स्वीकृत गरी कार्यान्वयनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणमा पठाएको छ ।

पर्यटन मन्त्रालयले नागरिक उड्डयन प्राधिकरणलाई बुझाएको नयाँ उडान तालिकाअनुसार अब नेपाल आउने हवाई यात्रु र नेपालसम्म ल्याउने वायुसेवा कम्पनीले विभिन्न सर्तको पूर्ण पालना गर्नुपर्नेछ । यो समाचार आजको राजधानी दैनिकमा मधुजंग पाण्डेले लेखेका छन् । 

-पिसिआर रिपोर्ट नेगेटिभ अनिवार्य

-सबै यात्रुको पिसिआर नेगेटिभ भए सोझै घर जान पाइने
 
-अनलाइन फाराम अनिवार्य

-फाराम भएका र नभएका यात्रु मिसाउन नपाइने

-कोरोना परीक्षण नगरेका यात्रु ल्याए कारबाही

-विदेशी यात्रुको हकमा परिचयपत्र अनिवार्य
 
-भिसाको जिम्मा अध्यागमनलाई
 
-नियुक्तिपत्रवाहकलाई छुट
 
-स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप