करेन्ट लागेर सिम्रौनगढमा १ युवकको मृत्यु
मङ्गलबार, १६ भदौ २०७७, १९ : ५६
रौतहट । बाराको सिम्रौनगढमा करेन्ट लागेर मंगलबार एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका वाडा नम्बर ३ नैकाटोला का २६ वर्षीय हेमलालप्रसाद यादव रहेको प्रहरीले जनाएको छ । बिहान ८ बजे धानको खेतमा पानी प्रयोग गर्ने क्रममा यादवलाई करेन्ट लागेको थियो ।
उपचार गराउन लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । मृतकको शव कलैया अस्पतालमा परीक्षण गरि शदगदको लागि परिवारजनालाई बुझाइएको कलैया अस्पतालको प्रहरी युनिटले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण