शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

शुक्रबार, ०२ असोज २०७७, ०७ : ५०
शुक्रबार, ०२ असोज २०७७

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबार (असोज २) मा जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ५५ पैसा र बिक्रीदर ११८ रुपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, युरो एकको खरिददर १३८ रुपैयाँ ३५ पैसा र बिक्रीदर १३९ रुपैयाँ ३६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

यसैगरी, पाउण्ड एकको खरिददर १५२ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५३ रुपैयाँ २६ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ४० पैसा र बिक्रीदर २८ रुपैयाँ ५५ पैसा रहेको छ।  

यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४५ पैसा रहेको छ । 

र, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ र बिक्रीदर ३२ रुपैयाँ १७ पैसा रहेको छ । 

तालिकामा विस्तृतमा हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप