राजको ‘सोच तिम्रो’मा मुना र प्रसन
मङ्गलबार, २० असोज २०७७, १० : २९
काठमाडौं – गायक राज सिग्देलको स्वरमा रहेको ‘सोच तिम्रो’ बोलको गीत सार्वजनिक गरिएको छ । पदम विश्वकर्माको शब्द रहेको गीतमा राम कार्कीको संगीत छ ।
द पिक स्टुडियोमा रेकर्ड भएको यो गीत को भिडियोमा दीपक आचार्य र इस्टु कार्कीको अभिनय रहेको छ । भिडियोमा मुना सिलवाल र प्रसन पोखरेललाई पनि देख्न सकिन्छ ।
सुरेश थापाको निर्देशन रहेको भिडियोमा सागर गौतमको छायाँकन तथा अभिनायक सेरचनले सम्पादन रहेको छ ।
भिडियो:
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण