राजेशपायलले निलमसँग गाए ‘पूर्वै शहर’
सोमबार, २४ कात्तिक २०७७, ११ : ३६
काठमाडौं – लोकप्रिय गायक राजेशपायल राई र गायिका निलम रोजु राईको स्वर रहेको गीत ‘पूर्वै शहर’ सार्वजनिक भएको छ । निलमकै संगीत रहेको गीतमा शब्द चाम्लिङ राईका रहेका छन् ।
प्रवासमा बसेर आफ्नो जन्मभूमि धेरै सम्झिने र घर गाउँ गइहालौं भन्ने इच्छा हुनेहरुको कथा भिडियोमा बुनिएको छ । भिडियोको निर्देशन शन्त कुमार राईले गरेका हुन् ।
सन्तोष राई र सलिना थापा मगरको अभिनय रहेको भिडियोमा सरु राना गुरुङको कोरियोग्राफी रहेको छ । बेलायतका मुख्य पर्यटकीय स्थलहरुमा छायांकन गरिएको भिडियो सुमन श्रेष्ठले छायाँकन गरेका हुन् ।
भिडियो:
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण