गायक माझाघरेको ‘गाइने दाई’ सार्वजनिक
मङ्गलबार, २५ कात्तिक २०७७, ०९ : २५
काठमाडौँ – वर्षायाममा अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी ज्यान गुमाएका, घरपरिवार गुमाएका र घरबारबिहीन भई बेसाहारा बनेकाहरुलाई लक्षित गरिएको गीत ‘गाईने दाई’ यूट्युबमा सार्वजनिक भएको छ ।
गायक तथा संगीतकार माझाघरेको शब्दमा रहेको ‘गाइने दाई’ ले परम्परागत गाइने र सारङ्गीको भाकालाई उजागर गरिएको छ ।
गीतको एरेन्ज अशोक थापाले गरेका छन् भने अभिनयमा माझाघरे र बिपि भट्टराई रहेका छन् । यस्तै भिडियो छायाकंन नयन श्रेष्ठले गरेका छन् । भिडियो सम्पादन मुहा मगरको रहेको छ ।
भिडियोः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
-
प्रहरी सङ्गठन जनताकाे पहिलो सरकार हो : मुख्यमन्त्री कार्की
-
रास्वपा प्रदेश सभापतिमा सांसदहरू नै पराजित
-
असार १ गतेदेखि चिया उद्योग बन्द हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण