चर्चामा हाँस्यश्रृंखला ‘गोलमाल’
आइतबार, ०७ मङ्सिर २०७७, १४ : ४१
काठमाडौं । हाँस्य श्रृंखला ‘गोलमाल’ अहिले चर्चामा छ । नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको यो श्रृंखला नेत्र राउतले निर्देशन गरेका हुन् । नेपाल टेलिभिजनमा प्रसारण हुँदै आएका केही श्रृंखला अन्य टेलिभिजनमा गएपछि यसले चर्चा पाएको हो ।
परशुराम रिजाल निर्माता रहेको श्रृखलामा हाँस्यकलाकार पवन खतिवडा ‘म्याकुरी’, प्रयांकस्टार एलिश राई, नबिना सिलवाल ‘खुईली’, कमेडी च्याम्पियनबाट चर्चा कमाएका खड्गबहादुर पुनमगर खबपु, लगायतका कलाकारहरुको अभिनय रहेको छ । निर्देशक नेत्रकै कथा रहेको श्रृंखला हरेक बिहिबार राती नेपाल टेलिभिजनमा ८ बजेर ५० मिनेटमा प्रसार हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज जेलबाट बाहिर आउलान् अरविन्द केजरीवाल ?
-
दुर्गममा शिक्षक पाउनै मुस्किल : पाँचौँ पटकसम्म विज्ञापन प्रकाशन
-
ईपीएस दोस्रो चरणको सीप परीक्षणको नतिजा सार्वजनिक
-
रुकुम पश्चिम र कालिकोटमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, १५ जना घाइते
-
राष्ट्रपतिलाई ओलीको प्रश्न : त्यस्तो मान्छे सल्लाहकार राख्न मिल्छ ?
-
रुखमा बाँधेर जलाइएको अवस्थामा शव फेला