वायु प्रदुषण रोक्न माइतीघरमा प्रदर्शन (तस्बिरमा हेर्नुस् )
बुधबार, २२ पुस २०७७, १८ : ५३
काठमाडौं । युवाहरुले माइतीघर मण्डलामा वायु प्रदूषणविरुद्ध प्रदर्शन गरेका छन् । केही दिनदेखि प्रदूषण निकै बढेका समाचार आएपछि वातावरण संरक्षणमा लागेका केही युवाहरुले प्रदुषण कम गर्न सरकारको ध्यानाकर्षण गराउन प्लेकार्ड प्रदर्शन गरेका हुन् । सोमबार काठाडौंको वायु प्रदुषण विश्वकै पहिलो स्थानमा पुगेको थियो ।












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण