कपाल मुण्डन गरेर विरोध गर्ने नेविसंघका कार्यकर्ता पक्राउ
बुधबार, २९ पुस २०७७, १६ : २८
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने असंबैधानिक कदमविरुद्ध कपाल मुण्डन गरेर विरोध गर्ने नेविसंघका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको मध्यबानेश्वरमा नेविसंघका कार्यकर्ताले ओलीको कदमविरुद्ध कपाल मुण्डन गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको हो । कपाल मुण्डन गरेर मलामी बनेर विरोध प्रदर्शन गर्ने उनीहरुको तयारी थियो । त्यसक्रममा नेविसंघका दर्जनभन्दा बढी कार्यकर्ता पक्राउ परेको नेविसंघले जनाएको छ ।














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
-
मेरो फेवरेट देशले विश्वकप खेलेकै छैन – प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण