४७ वर्षकी 'बोल्ड' मलाइका
सोमबार, २६ माघ २०७७, १३ : ३८
बलिउडकी चर्चित आइटम डान्सर मलाइका अरोडा ४७ वर्षमा पनि उत्तिकै बोल्ड र सुन्दर देखिन्छिन् ।
सामाजिक सञ्जालमा सक्रिय रहने मलाइकाले आफ्ना तस्बिरहरु सेयर गर्ने गर्छिन् ।

उनी आफ्नो फिटनेसमा निकै ध्यान दिने गर्छिन् । ४७ वर्षमा पनि उनको फिटनेसका कारण पनि उनी चर्चामा आइरहन्छिन् ।

उनले सेयर गरेका पछिल्ला तस्बिरहरुमा उनी निकै सुन्दर र बोल्ड देखिएकी छन् । उनले तस्बिर सेयर गरेको केही दिनमा नै लाइक, कमेन्ट र सेयरको आइरो लागेको छ ।

उनी फिटनेसको लागि नियमित योगा गर्ने गर्छिन् । व्यायाम र योगा कै कारण उनी अहिलेसम्म पनि फिट नै भएको बताउँछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०२६ को जुनमा पर्यटक आगमन गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि
-
‘सास फेर्ने ठाउँ’ खोज्दैछ बैंकिङ क्षेत्र, निजी क्षेत्रसँग छैनन् ठोस एजेन्डा
-
‘फेरि रेशम फिलिली’ विवाद : अभिनेता विनय श्रेष्ठविरुद्ध निर्माता रौनक विक्रम पुगे अदालत
-
बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा सिंह नियुक्त
-
हर्मुजमा अमेरिकी भूमिकाप्रति इरानको आपत्ति
-
कर्णालीको लोकप्रिय ‘बैंक खाता छोरीको’ कार्यक्रम हटाइएपछि महिला सांसद आक्रोशित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण