रौतहटमा एक पुरुष वेपत्ता
बुधबार, १८ चैत २०७७, १५ : ४६
रौतहट । रौतहटमा एक पुरुष वेपत्ता भएका छन् । जिल्लाको फतुवा विजयपुर ११ हिमालिवास घर भएका ४३ वर्षीय रमेश कोइराला (होमप्रसाद कोइराला) वेपत्ता भएका हुन् । मंगलबार बिहान दुधिअवा बजार जान भनी घरबाट निस्केका कोइराला बुधबार अपरान्हसम्म घर फिर्ता नआएको उनका दाई रामेश्वर कोइरालाले बताएका छन् ।
अन्दाजी ५ फिट ६ इन्च अग्ला गहुँ गोरो रङका उनी घरबाट निस्किँदा कालो गन्जी र हाल्फ़ प्यान्ट लगाएको रामेश्वरले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेह्रथुममा ढाका महोत्सव सुरु
-
निःसन्तान दम्पतिलाई हार्दिक आईभीएफमा अब १ लाख ९९ हजारमै आईभीएफ सेवा
-
सुकेधाराको डान्स बारमा लुटपाट, ५ जना पक्राउ
-
उपेन्द्र यादवलाई अर्को झट्का, दीपेन्द्र झाले दिए राजीनामा
-
‘लन्डन टु पेरिस’को गीत : साम्राज्ञी, निश्चल र गरिमाको त्रिकोणात्मक प्रेम
-
ललितपुर मेयर महिला टी–२० क्रिकेट : एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशबिच उपाधि भिडन्त