ओलीको गृहजिल्लामा माधव पक्षको भेला
शुक्रबार, ०३ वैशाख २०७८, १८ : ३९
काठमाडौं । झापामा नेकपा एमाले माधव नेपाल पक्षधरको जिल्ला कार्यकर्ता भेला सम्पन्न भएको छ । शुक्रबार नेता माधवकुमार नेपाल लगायतका नेताहरुको उपस्थितिमा जिल्ला भेला सम्पन्न भएको हो ।
जिल्ला भेलामा ७ सयभन्दा बढी कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा नेता नेपालसहित घनश्याम भुसाल, भीम आचार्य, घनेन्द्र बस्नेत, जगन्नाथ खतिवडा, रविन कोइराला, नरेश खरेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमलाई उनीहरुले सम्बोधन गरेका थिए । झापा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला पनि हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
-
तस्बिरमा हेर्नुहोस् त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण