बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

हावाहुरीले रुखको हाँगा भाँचिएर लाग्दा एक महिलाको मृत्यु

शुक्रबार, १७ वैशाख २०७८, ११ : ३७
शुक्रबार, १७ वैशाख २०७८

हावाहुरीका कारण शिरीषको रुखको हाँगा भाँचिएर लाग्दा दैलेखमा एक महिलाको मृत्यु भएको छ ।   चामुण्डाबिन्द्रासैनी नगरपालिका –  ५ तलिगाउँ निवासी  ६८ वर्षीय जौमती जैसीको मृत्यु भएको हो ।  
‘स्याउला संकलन गरेर  भारी बोक्नै लाग्दा अचानक हाँगो बजारिएछ,’ उक्त वडाका वडाअध्यक्ष नारायण रेग्मीले रातोपाटीलाई भने ,‘ हाँगो शरीरमा खसेपछि घटनास्थलमै मृत्यु भयो  ।’  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप