के ‘आदीपुरुष’ले तोड्ने छ बाहुबलीको रेकर्ड ?
सोमबार, ३१ जेठ २०७८, १० : ४०
मुम्बई । सुपरस्टार प्रभास अभिनित फिल्म ‘आदीपुरुष’ बहुप्रतिक्षित फिल्म मध्येको एक हो । फिल्मको बिषयमा अहिले नयाँ खबर बाहिर आएको छ ।
खबरका अनुसार यो फिल्म भिएफएकसको मावलामा प्रभासको यस अगाडिको सुपरहिट फिल्म ‘बाहुबली २ः द कन्क्लुजन’का रेकर्ड तोड्ने छ ।
एमएस राजमौलीको निर्देशन रहेको फिल्म ‘बाहुबली २ः द कन्क्लुजन’मा २५०० भिजुअल इफेक्ट्स समेटिएको थियो । धेरै भिएफएक्स भएको बलिउडको यो पहिलो फिल्म पनि हो ।
‘आदीपुरुष’मा भने त्यो भन्दा पनि बढी ८००० भिएफएक्स समेटिएको समाचार बाहिर आएको छ । जो बाहुबलीको तुलनामा तीन गुण भन्दा पनि बढी हो ।
निर्माण युनिट कोभिड १९ को कहर सामान्य भएपछि फिल्म युनिट गर्ने तयारीमा छ । फिल्मको रिलिज अगष्ट २०२२ मा हुन सक्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
रास्वपाले गठन गर्यो तीन आयोग
-
फेसबुकमै बोल्न डरमर्दो अवस्था : प्रविधिजन्य हिंसा नियन्त्रण गर्न राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता
-
डा. चेतना पौडेल जोडिएको रिट खारेज
-
भारतीय नीतिमा परिमार्जनसँगै नेपाली चिया निर्यात सहज, सुपारीको समस्या सल्टाउन पहल
-
संसदीय सुनुवाइ प्रणाली पुनरावलोकन गरौँ, ६ महिनामै राजदूत फर्काउने अभ्यास बन्द होस् : वर्षमान पुन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण