घाममा बसेर किन दलिन् उर्वशीले शरीरभरी माटो ?
अभिनेत्री उर्वशी रौतेला फिल्म अभिनयका कारणले भन्दा बढी लुक्सका कारणले बढी चर्चाको बिषय बन्ने गरेकी छन् । उनी अक्सर सामाजिक सञ्जालमा आफ्नो ग्ल्यामरस तस्बिर शेयर गरेर तहल्का मच्चाउने गर्छिन् ।
हालै उनले घाममा बसेर माटो शरीरभरी दलेको तस्बिर सार्वजनिक गरेकी छन् । फ्यानले उनको तस्बिरमा बिभिन्न कमेन्ट बर्साएका छन् ।
तस्बिरमा उर्वशीले पुरै माटोले पोतिएर स्टुलमाथि बसेर घाम तापेकी छन् । तस्बिर सामाजिक सञ्जालमार्फत शेयर गर्दै क्याप्सन लेखेकी छन्– ‘मेरो फेबरेट माटो स्पा, माटो थेरापी । सुरुवातको समय क्लियोपेट्राले यो स्नान धेरै मन पराएका थिए । अहिले मलाई मनपर्यो ।
माटोको थेरापीले अहिले पनि अशुद्धतालाई बाहिर फाल्छ । यसले छालालाई मलयालम बनाएर सर्कुलेसन समेत राम्रो बनाउँछ । दुखाई समेत निको पार्छ ।’ केही अगाडिसम्म कोरोनाका कारण अप्ठ्यारोमा रहेकाको मद्दतका कारण चर्चामा छाएकी उर्वशी अहिले माटो थेरापीको कारण चर्चा छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
रास्वपाले गठन गर्यो तीन आयोग
-
फेसबुकमै बोल्न डरमर्दो अवस्था : प्रविधिजन्य हिंसा नियन्त्रण गर्न राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता
-
डा. चेतना पौडेल जोडिएको रिट खारेज
-
भारतीय नीतिमा परिमार्जनसँगै नेपाली चिया निर्यात सहज, सुपारीको समस्या सल्टाउन पहल
-
संसदीय सुनुवाइ प्रणाली पुनरावलोकन गरौँ, ६ महिनामै राजदूत फर्काउने अभ्यास बन्द होस् : वर्षमान पुन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण