शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

घाममा बसेर किन दलिन् उर्वशीले शरीरभरी माटो ?

अभिनेत्री उर्वशी रौतेला फिल्म अभिनयका कारणले भन्दा बढी लुक्सका कारणले बढी चर्चाको बिषय बन्ने गरेकी छन् । उनी अक्सर सामाजिक सञ्जालमा आफ्नो ग्ल्यामरस तस्बिर शेयर गरेर तहल्का मच्चाउने गर्छिन् । ...