मोडल बने गायक सोनु निगम
मुम्बई । बलिउडका चर्चित गायक सोनु निगम मोडल बनेका छन् । निगमले फेशन डिजाइनर विक्की इदनानीको लागि मोडलिङ गरेका हुन् ।
विक्कीले आफ्नो साथी तथा स्टाइलिस्ट अविनाश बामनियसँग मिलेर फेसनको एक कलेक्सन लन्च गरेका छन् । जसको कलेक्सनमा गायक निगमलाई ब्राण्ड एम्बेसडर बनाइएको छ ।
‘सोनु निगम निकै राम्रो देखिने प्रतिस्ठित ब्यक्ति हुन् । उनी राम्रो मोडल पनि हुन्’ सोनु फेसनसँग जोडिएको बिषयमा विक्कीले भने ‘म प्रतिभासाली कलाकार तथा गायक सोनु प्रति आभारी छु । जसले हाम्रो छोटो कलेक्सनलाई ठुलो महत्व दिए ।’
विक्कीले निगमलाई रचनात्मक ब्यक्तित्वको रुपमा चर्चा गर्दै उनले गरेको नयाँ कामको परिणाम पनि हेर्न लाएका भएको समेत बताए । उनले आफ्नो अहिलेसम्मको सर्वश्रेष्ठ शुट मध्यको एक निगमको पनि भएको बताए ।
विक्कीले अहिलेको कलेक्सन आफ्नो परिवारको छोरीमा समर्पित गरेको बताएका छन् । ‘विक्कीको जीवनको प्रेम उनको बहिनी वीनु दी हुन् । जो उनको पहिलो शिक्षिका थिइन्’ गायक निगमले भने ‘विक्कीको यो पहिलो कलेक्सन हो ।’ कलेक्सनका तस्बिर विक्की इदनानी इस्टाग्राम पेजमा समेत उपलब्ध हुने निगमले खुलाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका केन्द्रीय सदस्यलाई प्रमाणपत्रसहित रविले दिए घण्टी उपहार
-
१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
-
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी : पाँच जना पक्राउ
-
रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यहरूले लिए शपथ
-
‘अब तिम्रो पालो मेस्सी’
-
नारायण गोपालको गीत गाउँदै आर्मोन नेक्स्ट राउन्डमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण