देउवाको शपथ ओलीद्वारा बहिष्कार
मङ्गलबार, २९ असार २०७८, २१ : ०७
निवर्तमान प्रधानमन्त्री केपी ओलीले शेरबहादुर देउवाको शपथ बहिष्कार गरेका छन् । निवर्तमान प्रधानमन्त्री पद हस्तान्तरणका लागि जाने प्रचलन भएपनि उनी शीतल निवासमा देखिएनन् ।
ओलीलाई सर्वोच्च अदालतले सरकारबाट विस्थापित गरेर देउवालाई प्रधानमन्त्री बनाइदिएको थियो ।
शपथ ग्रहण समारोहमा एमाले नेता तथा पूर्वप्रधानमन्त्री माधव नेपाल भने सहभागी भएका थिए । नेपालकै निर्णायक भूमिकाले देउवा प्रधानमन्त्री बनेका हुन् । शपथ पछि नेपालले देउवालाई शीतल निवासमा बधाई दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले पुनर्गठनबारे ४ थरी मत : प्रतिवेदनमा सहमति जुटाउन सकस
-
शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म
-
‘एक घर, एक धारा’ अभियान: गण्डकीका ६६ प्रतिशत घरधुरी लाभान्वित
-
अप्रवासी नियन्त्रणमा अमेरिकाको सक्रियता
-
१५ वर्षदेखि हिमालपारिको गाउँमा हराइरहेका मजदुरको पीडादायी कथा
-
चीनमा कडा लगानी सुरक्षा नियम लागू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण