शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

भर्‍याङ्गबाट लडेर एक महिलाको मृत्यु

शनिबार, ०२ साउन २०७८, २३ : १०
शनिबार, ०२ साउन २०७८

पाल्पाको निस्दी गाउँपालिका–४ छापडाँडाका ५१ वर्षीय दिलकुमारी सुनारीको भर्याङ्गबाट लडेर मृत्यु भएको छ । 

आफ्नै घरमा रहेको काठको भर्याङ्गबाट करीब आठ फिट तल खसेर आज उहाँको मृत्यु भएको हो ।  इलाका प्रहरी कार्यालय रामपुर र प्रहरी चौकी रुक्से भञ्ज्याङ्गबाट टोली खटिई घटनाका बारेमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रवक्ता रामेश्वर त्वातीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप