भन्सार छलीको ल्यापटपसहित दुई जना पक्राउ
आइतबार, ०३ साउन २०७८, १६ : ५७
भारतबाट भन्सार छली गरि नेपाल तर्फ ल्याउँदै गरिएको ५ वटा ल्यापटप सहित पक्राउ गरिएका दुई जना मानिसहरुलाई कपिलवस्तुको प्रहरीले आईतबार सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा काठमाण्डौको चन्द्रागिरी नगरपालिका –९ थानकोटका २२ बर्षीय कृष्ण शाही र सप्तरीको महादेव गाउँपालिका–५ भगवानपुरका बर्ष २० बर्षीय नवनारायण मण्डल रहेको प्रहरी प्रवक्ता डिएसपी धर्मराज भण्डारीले जानकारी दिए ।
लेनोभो आर १५ मोडलको ५ थान ल्यापटप र त्यसको चार्जर बरामद गरि थप कारवाहीको लागी भन्सार कार्यालय पठाईएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण