शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

टाइम्स अटो इन्टरप्राइजेजको शोरुम ठिमी भक्तपुरमा, केटीएम र हस्कभर्ना मोटरसाइकल एकै ठाउँमा

बिहीबार, २१ साउन २०७८, १२ : ३२
बिहीबार, २१ साउन २०७८

काठमाडौं । हंसराज हुलासचन्द एण्ड कम्पनी अन्तर्गतको केटीएम र हस्कभर्ना मोटरसाइकलको आधिकारीक वितरक टाइम्स अटो इन्टरप्राइजेजले डिलरशिप शोरुम भक्तपुर ठिमीमा संचालनमा ल्याएको छ । 

टाइम्स अटो इन्टरप्राइजेज केटीएम र हस्कभर्ना मोटरसाइकलको थ्री इन सर्भिस शोरुम संचालनमा ल्याएको हो । दुवै ब्राण्डहरु बिल्कुलै नयाँ शोरूममा ग्राहकहरुको लागि उपलब्ध हुने टाइम्स अटोले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप