बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

यस्ता छन् संयुक्त सरकारका प्राथमिकता, नीति र कार्यक्रम (पूर्णपाठसहित)

आइतबार, २४ साउन २०७८, १७ : ३५
आइतबार, २४ साउन २०७८

काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकारका प्राथमिकता, नीति र कार्यक्रम सार्वजनिक गरिएको छ । 
आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गरेर सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो । 

आपसी संवाद, सहमति र सहकार्यमार्फत गठबन्धनको संस्कृति विकास गर्न काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी तथा संयुक्त सरकारलाई समर्थन गर्ने दलको संयुक्त कार्यक्रममा सरकारका ११ प्राथमिकता निर्धारण गरिएको छ ।

 यस्तै सरकारको नीति र कार्यक्रममा कोभिड–१९ बाट उत्पन्न महाविपत्तिबाट मुक्ति पाउन पहल गर्ने, राष्ट्रिय हितको संवर्द्धन, संघीयता कार्यान्वयनको सवाल, शान्ति सुरक्षाको प्रत्याभूति, सामाजिक रुपान्तरण, अन्तर्राष्ट्रिय सम्बन्धलगायतका विषय रहेका छन् । 
संयुक्त सरकारका न्यूनतम साझा कार्यक्रमको पूर्णपाठ हेर्नुहोस्

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप