शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

बालिका बलात्कार गरेको आरोपमा ६५ वर्षीय पुरुष पक्राउ

मङ्गलबार, ०१ भदौ २०७८, १२ : ३२
मङ्गलबार, ०१ भदौ २०७८

काठमाडौं । बालिका बलात्कार गरेको आरोपमा प्रहरीले कपिलवस्तुको बुद्धभूमि नगरपालिका–३ बाट ६५ वर्षीय पुरुषलाई पक्राउ गरेको छ ।

बुद्धभूमि स्थित दुबिया घर भएका चन्द्रमणि पाण्डेलाई सोमबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । चन्द्रमणिले थान सामुदायिक जंगलमा बाख्रा चराउन गएकी १३ वर्षीया बालिकालाई बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।  

घटनाबारे ईलाका प्रहरी कार्यालय गोरुसिङ्गेले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप