रोल्पामा छोराले गरे बाबुको हत्या
सोमबार, ०७ भदौ २०७८, १८ : ००
आइतबार राती रोल्पामा आफ्नै छोराले बाबुको कुटेर हत्या गरेका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका–४ , बागुरका २५ ववर्षीय टेकबहादुर नेपालीले ६० वर्षीय बाबु लक्षिमान दमाईको हत्या गरेका हुन् ।
हत्या अभियोगी नेपालीलाई गएराती नै पक्राउ गरिएको रोल्पाका प्रहरी प्रमुख डिएसपी नरेश सुवेदीले जानकारी दिए ।
‘बाबुको हत्या गर्ने छोराले मदिरा सेवन गरेको देखिँदैन’ डिएसपी सुवेदीले भने, ‘घरायसी विवाद भएको पाइन्छ तर घटनाको थप अनुसन्धान हुँदैछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण