एमालेले कारवाही गरिएका १४ सांसद आए सदन चल्न नदिने
बुधबार, २३ भदौ २०७८, १३ : ४२
नेकपा एमालेले पार्टीले कारवाही गरेका १४ सांसद प्रतिनिधिसभाको बैठकमा सहभागी भए सदन चल्न नदिने चेतावनी दिएको छ । बुधबार नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा बोल्दै दलका नेता केपी शर्मा ओलीले पार्टीले कारवाही गरेका माधवकुमार नेपालसहित १४ सांसद सहभागी भए सदनको क्रियाकलाप अगाडि बढाउन नदिने उल्लेख गरे ।
सांसदहरूलाई सम्बोधन गर्दै उनले आफ्नो दलले कारवाही गरेका सांसदलाई सभामुख सापकोटाले बचाएर पार्टी फुटाउन खोजेको आरोप समेत लगाएका छन् । एमालेले संसद बैठकको प्रारम्भमा सभामुखलाई राष्ट्रपतिले संसद बैठक प्रारम्भ भएको पत्र बाचन गर्न दिने र त्यसपछिका कार्यसूचीमा प्रवेश गर्न नदिई सदन अवरुद्ध गर्ने तयारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
-
तस्बिरमा हेर्नुहोस् त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण