आमाको निधन भएको दुई दिनपछि काममा फर्किए अक्षय कुमार
अक्षय कुमारका लागि पछिल्ला केही दिन निकै उतारचढावपूर्ण रह्यो । उनकी आमा अरुणा भासिटयाको उनको जन्मदिनको एकदिन अघि निधन भयो । रिपोर्टका अनुसार निर्माता वाशु भगनानीसँग आफ्नो प्रोजेक्टमा काम जारी राख्नका लागि अक्षय शुक्रबार यूके जानका लागि तयार छन् । अक्षय सधैं इन्डष्ट्रिमा सबैभन्दा मिहिनेती अभिनेतामध्ये एक हुन् र अब उनी ‘वाशु की अनाम’ फिल्मको सेटमा फिर्ता भइरहेका छन् ।
अक्षयले वाशु भगनानीको धेरैजसो तारिफ गरिरहेका हुन्छन् । उनले सिनेमाघरमा बेल बटमलाई रिलिज गर्नका लागि सहमति व्यक्त गरेका थिए । यो फिल्मले महामारीका कारण धेरै पैसा कमाउन सक्दैन भनेर थाहा पाउँदा पनि उनले यसो गरे ।
८ सेप्टेम्बरमा भएको थियो निधनः
अक्षय कुमारले आफ्नी आमाको निधनको खबर ट्वीटरमार्फत् दिएका थिए । अक्षयले लेखेका थिए, ‘उनी मेरी कोर थिइन् । र आज म आफ्नो अस्तित्वको मूलमा एक असहनीय पीडा महसुस भइरहेको छ । मेरी आमा अरुणा भाटिया आज बिहान शान्तिपूर्वक यो दुनियाँलाई छोडेर अर्को दुनियाँमा पितालाई भेट्न गएकी छिन् । म तपाईंहरुको प्रार्थनाको सम्मान गर्छु किनभने मेरो परिवार यस्तो भयानक स्थितिसँग गुज्रिरहेको छ । ओम शान्ति ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पद्मश्री पुरस्कारको दौडमा कुन-कुन पुस्तक परे ?
-
२५ घटकसँग एकतापछि नेकपा केन्द्रीय समितिको पहिलो बैठक बस्दै
-
यी जिल्लाका नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन महाशाखाको आग्रह
-
आज कालीमाटीमा कुन तरकारी र फलफूलको कति छ थोक मूल्य ? (सूचीसहित)
-
अस्ट्रेलियासँग पराजित हुँदै भारतीय महिला टोली टी–२० विश्वकपबाट बाहिरियो
-
षड्यन्त्र वा संयोग ? अल्जेरिया र अस्ट्रियाद्वारा ‘अप्रत्याशित’ बराबरीको बचाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण