भिडियोमा निताको प्रेम पीडा
शुक्रबार, ०१ असोज २०७८, ११ : १६
गायक रामकुमार नेपालीको स्वर रहेको गीत ‘यतातिर दुख्यो कहिले...’ सार्वजनिक भएको छ । गीत आकर्षक म्युजिक भिडियोसहित सार्वजनिक भएको हो । जसमा अभिनेत्री निता ढुङ्गानाको प्रेम, रोमान्स र प्रेमपीडा देखाउन खोजिएको छ ।
गीतमा शब्द तथा संगीत समेत गायक नेपालीकै रहेको छ । भिडियो अभिनयमा नितालाई अशोक केसी, सुभाष सुवेदी, समीक्षा भुजेल, निराजन केसी, बालकलाकार सोनाम, विष्णु बरुवाल, लिला कार्की बरुवाल, बडाल कार्की, अनिता खड्का, विवेक केसीले साथ दिएका छन् ।
क्रान्ति केसीको निर्देशन रहेको भिडियोमा प्रेम पीडा देखाउन खोजिएको छ । भिडियोमा उत्सव दाहालको छायाँकन तथा क्रान्ति केसीको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारद्वारा राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता
-
अब रगतबाटै क्यान्सरको परीक्षण
-
विपक्षी दलको बैठकमा सत्तापक्षका माधव नेपाललाई पनि निम्तो
-
१ लाख ४० हजारको उच्च रेकर्डबाट ओर्लियो सुनको भाउ
-
सभामुख संसदीय मर्यादामा नबसेको कांग्रेसको निष्कर्ष
-
दलमा लागेका शिक्षकमाथिको कारबाही विवरण १५ दिनभित्रमा पेस गर्न निर्देशन