तिनाउ नदीमा बालकको शव फेला
शुक्रबार, ०८ असोज २०७८, १० : १३
बुटवलको तिनाउ नदी किनारमा एक बालकको शव फेला परेको छ । देवीनगरस्थित नदी किनारमा अर्धनग्न अवस्थामा बालकको शव फेला परेको हो ।
इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मदन कुँवरले करिब १२ वर्षका वालकको शव फेला परेको जानकारी दिए । उनले घटनास्थलमा प्रहरी पुग्न लागेको र पूर्ण विवरण आउन बाँकी रहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
-
जनकपुरका अतिक्रमित पोखरी र डिल सात दिनभित्र खाली गर्न निर्देशन
-
‘इजरायली ‘दण्डहीनता’ भावी प्यालेस्टिनी राज्यको लागि खतरा’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण