बसले ठक्कर दिँदा एक जनाको मृत्यु
शनिबार, २३ असोज २०७८, १८ : १६
बाँकेमा शनिबार बसले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । जिल्लाको खजुरा गाउँपालिका–७ गुनानास्थित सडकमा भे १ ख २२७४ नम्बरको बसले भे १ त ७४८८ नम्बरको ट्याक्टरलाई ठक्कर दिँदा ट्याक्टरका मालिक खजुरा गाउँपालिका–७ बस्ने ६० वर्षीय जुमाई खानको घटनास्थलमै मृत्यु भएको हो । ट्याक्टर चालक र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
-
विदेशबाट ल्याइएको मोबाइल र ल्यापटसहित ३७ लाखको सामान एयरपोर्टबाट बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण