दाङमा एक महिला मृत फेला
सोमबार, २५ असोज २०७८, १७ : ५०
दाङको आँपखोली टोलकी एक महिला सोमबार घरकै कोठामा मृत फेला परेकी छन् । प्रहरीका अनुसार राप्ती गाउँपालिका–१ स्थित आँपखोली बस्ने ३७ वर्षीया देवी गुरुङ आफ्नै घरको कोठामा सोमबार मृत अवस्थामा फेला परेकी हुन् ।
उनको मृत्यु घटनाका सम्बन्धमा अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
-
विदेशबाट ल्याइएको मोबाइल र ल्यापटसहित ३७ लाखको सामान एयरपोर्टबाट बरामद
-
मिटरब्याज पीडित र सरकारबिच ९ बुँदे सहमति, आन्दोलन स्थगित
-
अन्तरिक्षमा भारतको नयाँ फड्को
-
भारतमा पहिलो हाइड्रोजन रेल सञ्चालनमा, माेदीले गरे उद्घाटन
-
रासायनिक मल सरकारको दीर्घकालीन प्राथमिकता होइन : मन्त्री चौधरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण