सशस्त्र प्रहरीका डीएसपी गिरीलाई सम्मान
सोमबार, १५ कात्तिक २०७८, २० : ५२
सशस्त्र प्रहरीका डीएसपी दर्शन गिरीलाई राजकीय बुद्ध विहार लुम्बिनीले सम्मान गरेको छ । लुम्बिनी सशस्त्र सुरक्षा बेस क्याम्पमा कार्यरत रहँदा उनले लुम्बिनीको सुरक्षाको काम तथा अन्य रचनात्मक कार्यमा लेखेको भूमिकाप्रति प्रशंसासहित सम्मानपत्र प्रदान गरिएको हो ।
उनलाई दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्रका महासचिव इसाला रुवाल विराकुनले सम्मानित गरेका थिए । यस्तै विभिन्न क्षेत्रमा योगदान पुर्याउने सशस्त्र प्रहरी बेस क्याम्प लुम्बिनी, राधिका न्यौपाने , राधेश्याम गुप्तालाई पनि सम्मान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न
-
उपधारा ५ को सरकार ढले प्रदेशसभा विघटन हुन सक्छ : मुख्यमन्त्री कार्की
-
रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दल, राजनीतिक अस्थिरतातिर प्रदेशहरु
-
संसारकै सबैभन्दा जटिल घडी, १० मिलियन डलरभन्दा बढी मूल्य पर्ने अनुमान
-
स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सहजीकरण गर्छाैँ : प्रधानमन्त्री
-
नयाँ अवसर र चुनौती सम्बोधन गर्न राष्ट्र बैंक ऐन संशोधन आवश्यक: अर्थ सचिव उपाध्याय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण