चर्चामा ‘स्पाइडर–म्यान : नो वे होम’ को ट्रेलर
बुधबार, ०१ मङ्सिर २०७८, १४ : १९
लामो चर्चा र प्रतीक्षापछि सोनी पिक्चर्सले ‘स्पाइडर–म्यान : नो वे होम’ को ट्रेलर जारी गरेको छ । ट्रेलरमा टम होल्याण्डसहित जेन्डाया, जेकब बाटालोन, बेनेक्डिट कम्बरब्याच, अफ्रेड मोलिना, जेमी फक्स, विलियम डाफोलगायत देख्न सकिन्छ ।
मंगलबार लस एन्जलिसमा आयोजना गरिएको ट्रेलर लञ्च गर्ने कार्यक्रममा होल्याण्ड आफै उपस्थित भएर फ्यानहरूलाई सप्राईज दिएका थिए । उनले नो वे होमलाई अहिलेसम्मकै उत्कृष्ट सुपरहिरो चलचित्र भएको दाबी गरे । हेर्नुहोस् भिडियो :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै
-
अपडेट : भैरहवाबाट अर्को जहाजमा यात्रुहरूलाई धनगढी पुर्याइयो
-
चिनियाँ विमान खरिद प्रकरणः राज्यलाई अर्बौँ क्षति पुर्याउने मुद्दा सर्वोच्चमा
-
कुल देउता पुज्न जाँदै गर्दा भिरबाट लडेर एक जनाको मृत्यु
-
आन्तरिक आयले कर्मचारीसमेत पाल्न नसक्ने अवस्थामा सुदूरपश्चिम प्रदेश
-
सहकारी (पहिलो संशोधन) विधेयक स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण