एसियन लाइफको बीमा शूल्क खल्तीबाटै तिर्न सकिने
आइतबार, ०५ मङ्सिर २०७८, १३ : ३९
एशियन लाइफ इन्स्योरेन्स कम्पनीको नवीकरण बीमा शूल्क खल्तीबाटै तिर्न सकिने भएको छ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्न अनलाइनमार्फत भुक्तानीको सुविधा ल्याएको कम्पनीले बताएको छ ।
दुई कम्पनीबीच सहकार्यको सम्झौता भएपछि इन्स्योरेन्सको बीमा शूल्क सहजै तिर्न सकिने बताइएको छ । खल्तीका मर्च्यान्ट टिमकी वरिष्ठ अधिकारी सजनी महर्जनले खल्तीमार्फत इन्स्योरेन्सको शूल्क बुझाउँदा ग्राहकले आफ्नो समय बचत गर्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेह्रथुममा ढाका महोत्सव सुरु
-
निःसन्तान दम्पतिलाई हार्दिक आईभीएफमा अब १ लाख ९९ हजारमै आईभीएफ सेवा
-
सुकेधाराको डान्स बारमा लुटपाट, ५ जना पक्राउ
-
उपेन्द्र यादवलाई अर्को झट्का, दीपेन्द्र झाले दिए राजीनामा
-
‘लन्डन टु पेरिस’को गीत : साम्राज्ञी, निश्चल र गरिमाको त्रिकोणात्मक प्रेम
-
ललितपुर मेयर महिला टी–२० क्रिकेट : एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशबिच उपाधि भिडन्त