एमाले महाधिवेशन : सौराहामा भातको अभाव
शनिबार, ११ मङ्सिर २०७८, १२ : ५५
नेकपा एमालेको दशौं महाधिवेशनको बन्दसत्र स्थल सौराहामा खाना (भात) को अभाव देखिएको छ । एमाले शीर्ष नेतृत्व पदाधिकारी व्यवस्थापनमा जुटिरहेका बेला अन्य नेता, कार्यकर्ता र आगन्तुकहरु थकाली भान्सा घरदेखि रेस्टुरेन्टहरुमा समेत खानाको लाइनमा छन् ।
एमाले कार्यकर्ताहरूको चापले खान पाउन मुस्किल देखिएको छ । व्यापार राम्रो भए पनि माग धान्न गाह्रो भएको व्यवसायीहरुको भनाई छ । खानाको पटक पटक बहान लगाएर माग पूर्ति गर्ने प्रयास भैरहेको उनीहरुले बताए ।
त्यस्तै हात्ती चोक, गैँडा चोक लगायत बन्दसत्र स्थल वरपर चर्को जाम समेत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेह्रथुममा ढाका महोत्सव सुरु
-
निःसन्तान दम्पतिलाई हार्दिक आईभीएफमा अब १ लाख ९९ हजारमै आईभीएफ सेवा
-
सुकेधाराको डान्स बारमा लुटपाट, ५ जना पक्राउ
-
उपेन्द्र यादवलाई अर्को झट्का, दीपेन्द्र झाले दिए राजीनामा
-
‘लन्डन टु पेरिस’को गीत : साम्राज्ञी, निश्चल र गरिमाको त्रिकोणात्मक प्रेम
-
ललितपुर मेयर महिला टी–२० क्रिकेट : एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशबिच उपाधि भिडन्त