काँग्रेसको महाधिवेशन प्रचार ब्यानर सार्वजनिक
बिहीबार, १६ मङ्सिर २०७८, २१ : ४७
काँग्रेसको १४ औं महाधिवेशनको प्रचार ब्यानर सार्वजनिक गरिएको छ । यससँगै केन्द्रीय प्रचार प्रसार समितिले निर्धारण गरेको महाधिवेशन पूर्वको एक हप्ते प्रचार अभियान सुरु भएको काँग्रेसले जनाएको छ ।
प्रचार ब्यानरमा नेपालको नक्साभित्र दुई युवाले नेपालको झण्डा र काँग्रेसको झण्डा बोकेका छन् भने चुनाव चिन्ह रुख तथा वीपी कोइराला लगायतका अग्रज नेतृत्वको तस्वीर समेत राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण