काँग्रेस सहमहामन्त्रीमा २ बजेसम्म ४ जनाको उम्मेदवारी
शनिबार, २५ मङ्सिर २०७८, १४ : २०
नेपाली काँग्रेसको सहमहामन्त्रीका लागि शनिबार २ बजेसम्म ४ नेताको उम्मेदवारी परेको छ । दलित कोटातर्फ मान विश्वकर्मा, मुस्लिमतर्फ फर्मुल्लाह मन्सुर, थारु कोटा तर्फबाट सुरेन्द्र प्रसाद चौधरी र पिछडिएका क्षेत्रबाट बद्री पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् ।
काँग्रेस महाधिवेशनबाट सहमहामन्त्रीमा ८ जना निर्वाचित हुने व्यवस्था रहेको छ। निर्वाचन समितिले उम्मेदवारी दर्ताको लागि साँझ ५ बजेसम्मको समय दिएको छ भने नेताहरु आफ्नो प्यानल तय गर्न व्यस्त रहेकाले तोकिएको समयभित्र उम्मेदवारी दर्ता गर्ने क्रम बढ्ने निश्चित छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिङ्करको १ नम्बर सीमा स्तम्भमै अभिनेता खड्काको पुस्तक विमोचन
-
ट्रकमा फल्स बटम बनाई लुकाइछिपाई राखेको गाँजासहित दुई जना नियन्त्रणमा
-
डोल्पामा पहिरोसहितको बाढी घरमा पस्दा एक महिलाको मृत्यु, चार जना घाइते
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
असन्तुष्ट छ रास्वपाभित्रको मधेस
-
ट्राफिक कारबाहीमा पाँच लाख २८ हजार राजस्व असुली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण