राजेशको गीतमा पुष्प र सरुको रोमान्स
आइतबार, २६ मङ्सिर २०७८, १७ : १७
निशान भट्टराई र अञ्जली परियारको स्वर रहेको गीत ‘जाने कुरै नगर’ सार्वजनिक भएको छ । राजेश बर्देवा र प्रतिभा शर्मा चपाईको शब्द रहेको गीतमा राजेश बर्देवाले संगीत भरेका छन् ।
गीतको म्युजिक भिडियोमा अभिनेता पुष्प खड्का र सरु शिवाकोटीको अभिनय देख्न सकिन्छ । भिडियोमा प्रेम र बिछोड देखाउन खोजिएको छ । प्रकाश खड्काको छायाँकन, मिलन विश्वकर्माको सम्पादन रहेको भिडियो विक्रम चौहानले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा
-
इरान–अमेरिकाबिचकाे युद्ध अन्त्य गर्ने प्रयास तीव्र, कतारकाे उच्चस्तरीय टाेली तेहरानमा
-
राजमार्ग भत्किएका छन्, बजेट छैन : सडक सञ्जालबाट अलग्गिने जोखिममा इलाम
-
गोल्याण ग्रुपको रक्तदानमा सांसद रञ्जु दर्शनाले भनिन्– व्यवसायलाई समाजसँग जोड्नु प्रशंसनीय
-
निर्माण व्यवसायी र सरकारबिच टकराब : निर्माण रोकिएका ठेक्का तोड्न सचिवको निर्देशन
-
राष्ट्र बैंककाे अध्ययन : औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण