मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

सहमहामन्त्रीमा देउवा प्यानलका आङ्देम्बे जीत नजिक

बिहीबार, ०१ पुस २०७८, २० : ५७
बिहीबार, ०१ पुस २०७८

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा सह महामन्त्रीको मतगणना जारी रहेको छ । आदिवासी जनजाति तर्फको सह–महामन्त्रीको २८७३ मत गनिसक्दा विकास लामाले  ११६९ मत तथा भीष्मराज आङ्देम्बेले १६६० मत प्राप्त गरेका छन् । लामा शेखर कोइराला प्यानलबाट उम्मेदवार भएका थिए भने  आङदेम्बेलाई देउवा प्यानलले अगाडि सारेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप