‘निद्रा लाग्दैन’ मा रोमान्टिक उषा
बुधबार, ०५ माघ २०७८, १० : ५५
गायिका रचना रिमाल र सन्तोष रुचालको स्वर रहेको गीत ‘निद्रा लाग्दैन’ सार्वजनिक भएको छ । हरिप्रसाद गौतमको शब्द, सन्तोष रुचालको संगीत रहेको गीत हरि क्रिएशनले प्रस्तुत गरेको हो ।
रोमान्टिक शैलीमा तयार गीतको भिडियोमा उषा उप्रेती, केशव भट्टराई र केवी डान्स ग्रुपको नृत्य हेर्न सकिन्छ । भिडियो माइकल चन्दले निर्देशन गरेका हुन् । सामान्य तवरबाट निर्माण भएको भिडियोमा शिलन लम्सालको सम्पादन र सागर पौडेलको छायाङ्कन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपा राजा र धर्म साट्ने पार्टी हो : दुर्गा प्रसाईं
-
देउवा शेखर समूहको भेलामा को–को छन् सहभागी ?
-
इटहरीमा कोशीकै सबैभन्दा ठुलो सम्मेलन केन्द्र बन्ने
-
निर्वाचन परिणाम बदर भएसँगै रास्वपा कैलालीको विवाद उत्कर्षमा
-
काठमाडौँ महानगरले अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई स्वचालित बनाउने
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण