‘झालमा फल्ने लौका’ मा किशोर र अनुजाको रोमान्स
बिहीबार, ०६ माघ २०७८, १५ : ०६
गायक किशोर विश्वकर्माको स्वर र संगीत रहेको गीत ‘झालमा फल्ने लौका’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
पहिले पहिले लाहुर गएर फर्कदाको झल्को दिने गीतको भिडियोमा गायक किशोर र अनुजा अधिकारीको अभिनय छ । भिडियोमा मेघराज पौडेल र सलिना मिश्रको समेत अभिनय देख्न सकिन्छ ।
गीतमा योगेश मुखियाको शब्द, कमल सौरागको संगीत संयोजन रहेको गीतको भिडियो रमेश थापाले निर्देशन गरेका हुन् ।
देव पुनको छायांकन, तारा थापा किम्भेको सम्पादन रहेको गीतमा सिता राईको कोरियोग्राफी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपा राजा र धर्म साट्ने पार्टी हो : दुर्गा प्रसाईं
-
देउवा–शेखर समूहको भेलामा को–को छन् सहभागी ?
-
इटहरीमा कोशीकै सबैभन्दा ठुलो सम्मेलन केन्द्र बन्ने
-
निर्वाचन परिणाम बदर भएसँगै रास्वपा कैलालीको विवाद उत्कर्षमा
-
काठमाडौँ महानगरले अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई स्वचालित बनाउने
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण