काठमाडौँ उपत्यकामा अस्तव्यस्त सडक, जताततै पार्किङ (फोटोफिचर)
शनिबार, ०७ फागुन २०७८, ०८ : ४२
काठमाडौँ उपत्यकामा बढ्दै गएको जनघनत्वसँगै सवारी साधनको सङ्ख्या पनि बढिरहेको छ । अव्यवस्थित सहर अनि जथाभाबी पार्किङले सहरको सौन्दर्य पनि नासिँदै जान थालेको छ ।
सहर भित्रका सडक, फुटपाथ, खुला स्थान जताततै पार्किङ गरेको देखिन्छ । यसले सार्वजनिक स्थान र सेवाको उपभोग गर्न पाउने नागरिकको अधिकार समेत कुण्ठित हुन थालेको छ । सवारी चापले बढिरहेको ट्राफिक जाम अनि अपर्याप्त पार्किङको सास्ती महानगरवासीले दैनिक भोगिरहेका छन् । यिनै समस्याका बीच न्युज एजेन्सी नेपालका फोटो पत्रकारले काठमाडौँ र ललितपुर क्षेत्रका विभिन्न स्थानमा पुगेर लिएका तस्बिरहरू :












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अघिल्लो वर्षको तुलनामा बढ्यो राजश्व संकलन, अनुदानमा पनि वृद्धि
-
कोरला नाका जोड्ने (छुसाङ–घमी) सडकको कालोपत्रका लागि ठेक्का आह्वान
-
अर्जेन्टिनाको खेल नसकिँदै थामिएन गुगल सर्चको ट्राफिक, एकैदिन बन्यो नयाँ कीर्तिमान
-
बस्ती खाली गर्नुलाई नै बहादुरी ठानियो, विस्थापितको पुनर्स्थापना खोइ ? : शंकर पोखरेल
-
सुखद सम्बन्धका लागि जीवनसाथीसँग गर्नैपर्ने ६ कुराकानी
-
स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण