अपडेट
सर्लाहीमा आत्मदाह प्रयास गरेका युवकलाई काठमाडौँ ल्याइयो
शुक्रबार, २६ असार २०८३, २० : २६
सारांश
- सर्लाहीमा आत्मदाहको प्रयास गरेका विवेक मण्डललाई काठमाडौँ ल्याइएको छ।
- गोडैता नगरपालिका-१० निवासी ३५ वर्षीय मण्डलले शुक्रबार पेट्रोल छर्केर आफैंलाई आगो लगाएका थिए।
- उनलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिँदै छ।
काठमाडौँ । सर्लाहीमा आत्मदाह प्रयास गरेका युवकलाई काठमाडौँ ल्याइएको छ।
गोडैता नगरपालिका–१० का विवेक मण्डललाई सेनाको हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको सर्लाहीका एसपी रविन्द्र पौडेलले जानकारी दिए।
३५ वर्षीय मण्डलले शुक्रबार पेट्रोल छर्केर आफैँलाई आगो लगाएका हुन्। उनको मानसिक समस्या रहेको आफन्तहरूले प्रहरीलाई बताएका छन्।
मण्डललाई उपचारको लागी कीर्तिपुर स्थित बर्न अस्पतालमा लगिँदै छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा १-१ को रोमान्चक बराबरी, स्पेनको अभेध्य रक्षापङ्क्ति तोड्दै बेल्जियमको पुनरागमन
-
स्पेनको 'क्लिन सिट' यात्रामा लाग्यो पूर्णविराम
-
बेल्जियम विरुद्ध स्पेनको सुरुवाती अग्रता, ३०औँ मिनेटमा फाबियन रुइजको गोल
-
हनुमन्ते खोलामा बाढीको बहाव बढ्दोः बिहानसम्म सतर्क रहन मौसम विभागको आग्रह
-
स्पेन र बेल्जियमबिचको बहुप्रतीक्षित क्वार्टरफाइनल खेल सुरु
-
सेमिफाइनल यात्राका लागि स्पेन र बेल्जियम भिड्दै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण