‘नो एमसीसी’को कालो पट्टी बाँधेर बानेश्वरमा वाईसीएल र क्रान्तिकारीको प्रदर्शन (फोटोफिचर)
आइतबार, ०८ फागुन २०७८, १२ : ४३
एमसीसीको विरोध गर्दै राजधानीको बानेश्वर क्षेत्रमा नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन वाईसीएल र अनेरास्ववियू (क्रान्तिकारी)ले प्रदर्शन गरेका छन् । ‘नो एमसीसी’ लेखिएको कालोपट्टी टाउकोमा बाँधेर वाईसीएल र क्रान्तिकारीका नेता कार्यकर्ताले प्रदर्शन गरेका हुन् ।
माओवादीसहितका सत्ता गठबन्धनको बैठकबाट एमसीसी संसदमा टेबुल गर्ने निर्णय भएपछि सत्ता गठबन्धन निकटकै वाईसीएल र क्रातिकारीले प्रर्दशन गरेको हो । एमसीसीको विरोधमा नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठनले विभिन्न साना कम्युनिस्ट पार्टीहरुले पनि प्रदर्शन गरेका छन् ।
















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शशांक कोइराला भन्छन्– नेपाली कांग्रेस फुटिसक्यो
-
नक्कली प्रतिनिधि खडा गरिएकाे भन्दै रास्वपा कर्णाली अधिवेशनमा विवाद
-
युरोपेली जलमार्गमा सुरक्षा र प्रतिबन्ध कार्यान्वयनकाे बहस पुनः चर्कियाे
-
असारका लागि ७ वाणिज्य बैंकले घटाए ब्याजदर, १३ बैंकको स्थिर
-
अल्लोबाट आत्मनिर्भर बन्दै महिला
-
३३ अर्ब हाराहारीको बजेट ल्याउने गण्डकी सरकारको तयारी, सांसदलाई न्यूनतम ३ करोडको सिलिङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण