धादिङमा ३ सय रोपनीमा फैलिएको अफिम नष्ट
बिहीबार, १९ फागुन २०७८, १८ : २६
जिल्ला प्रशासन कार्यालय धादिङले अफिम तथा गाँजा नष्ट गरेको छ । बिहीबार जिल्ला प्रशासन कार्यालयले धादिङको गजुरीमा ३ सय रोपनीमा क्षेत्रमा फैलिएको अफिम र बारीमा लुकाइ राखेको ५० कि ग्रा गाँजा नष्ट गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालका अनुसार बस्तिमा संसयुक्त गस्ती अभियान अन्तर्गत प्रहरीले अफिम र गाँजा नष्ट गरिएको हो । जिल्ला प्रशासन कार्यालयले धादिङले अफिम तथा गाँजा नष्ट गर्न अभियान नै चलाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माण व्यवसायी र सरकारबिच टकराब : निर्माण रोकिएका ठेक्का तोड्न सचिवको निर्देशन
-
राष्ट्र बैंककाे अध्ययन : औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव
-
परीक्षार्थीको मोबाइल नष्ट गर्नुको सट्टा किताब हेरेर जाँच दिन लगाऊँ
-
शशांक कोइराला भन्छन्– नेपाली कांग्रेस फुटिसक्यो
-
नक्कली प्रतिनिधि खडा गरिएकाे भन्दै रास्वपा कर्णाली अधिवेशनमा विवाद
-
युरोपेली जलमार्गमा सुरक्षा र प्रतिबन्ध कार्यान्वयनकाे बहस पुनः चर्कियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण