शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

चिनियाँ विदेशमन्त्री वाङ यी अफगानिस्तानमा

बिहीबार, १० चैत २०७८, १६ : ०६
बिहीबार, १० चैत २०७८

चीनका विदेश मन्त्री वाङ यी बिहीबार काबुल पुगेका छन् । "​चिनियाँ विदेशमन्त्रीले इस्लामिक इमिरेट्सका नेताहरूसँग वार्ता गर्न काबुल आइपुग्नु भएको छ," तालिबान सरकारका शीर्ष अधिकारी अहमद यासिरले ट्वीटरमा  उल्लेख गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप